१३ आश्विन २०७९, बिहीवार

भक्तपुरमा बम विस्फोट, बम फालेर भाग्ने को ?

२०७४,मङ्सिर,९,शनिवार १३:१४

9
Shares

भक्तपुर, ९ मंसिर – चाँगुनारायण नगरपालिका वडा नं ६ को स्वास्थ्यचौकी नजिकै आज साँझ ६ः३० बजे बम विस्फोट भएको छ मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उम्मेदवारहरु नेपाली काँग्रेसका जीवन खत्री र नेकपा (एमाले)का हरिशरण लामिछानेको गाउँलाई लक्ष्य गरी बम पड्काइएको हो । मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार १३:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीवार बस्दैछ । आगामी मंसिर ४ का लागि तय भएको

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

ताजा समाचार

दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१