अमला खादा कुन रोगको लागि कति फाइदा

अमला हामीले खाँदै आएको फल हो । यसलाई हामी त्यसै चपाउर वा यसको जुस बनाएर खाने गर्छौँ । हाम्रो शरीरको लागि निकै उपयुगी भिटामिन सी यसमा प्रसस्तत पाइने गर्छ । अमला हाम्रो स्वास्थ्यको लागि निकै नै उपयोगी फल हो । यसले हामीलाई देखा पर्ने विभिन्न समस्या निको पार्न मद्दत गर्छ अमलाले पुर्याउने विभिन्न फाइदाहरुः–१. हरेक दिन अमला खानाले हाम्रो पेट सधै सफा रहिरहन्छ । जसले गर्दा हामीलाई कब्जियतको समस्याले सताउँदैन२. हरेक दिन अमलाको सेवनले ग्यास्ट्रिक केही हदसम्म नियन्त्रण हुने गर्दछ ३. अमलामा पाइने एन्टी अक्शिाडेन्टले हाम्रो शरीरमा कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउाछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ४. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ५. हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धित कुनै रोग लाग्दैन६. अमलाले हाम्रो रगत सफा राख्न मद्दत गर्छ ७. हरेक दिन अमला खानाले कपाल फुल्ने रोगबाट मुक्त पाइन्छ । यसले कपाल कालो बनाउन मद्दत गर्छ ८. अमलाले हामीलाई पथ्यरी हुनबाट बचाउाछ ९. अमला आँखाको रोशनी बढाउन निकै उपयोगी हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?