१५ आश्विन २०७९, शनिवार

अमला खादा कुन रोगको लागि कति फाइदा

२०७४,मङ्सिर,९,शनिवार १०:५९

0
Shares

अमला हामीले खाँदै आएको फल हो । यसलाई हामी त्यसै चपाउर वा यसको जुस बनाएर खाने गर्छौँ । हाम्रो शरीरको लागि निकै उपयुगी भिटामिन सी यसमा प्रसस्तत पाइने गर्छ । अमला हाम्रो स्वास्थ्यको लागि निकै नै उपयोगी फल हो । यसले हामीलाई देखा पर्ने विभिन्न समस्या निको पार्न मद्दत गर्छ अमलाले पुर्याउने विभिन्न फाइदाहरुः–१. हरेक दिन अमला खानाले हाम्रो पेट सधै सफा रहिरहन्छ । जसले गर्दा हामीलाई कब्जियतको समस्याले सताउँदैन२. हरेक दिन अमलाको सेवनले ग्यास्ट्रिक केही हदसम्म नियन्त्रण हुने गर्दछ ३. अमलामा पाइने एन्टी अक्शिाडेन्टले हाम्रो शरीरमा कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउाछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ४. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ५. हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धित कुनै रोग लाग्दैन६. अमलाले हाम्रो रगत सफा राख्न मद्दत गर्छ ७. हरेक दिन अमला खानाले कपाल फुल्ने रोगबाट मुक्त पाइन्छ । यसले कपाल कालो बनाउन मद्दत गर्छ ८. अमलाले हामीलाई पथ्यरी हुनबाट बचाउाछ ९. अमला आँखाको रोशनी बढाउन निकै उपयोगी हुने गर्दछ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । डेंगु संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगु संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै

काठमाडौं । स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो । आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न

स्लिम पेट कसलाई मन नपर्ला र ? तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदुषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा

काठमाडौं । हरेक मानिसमा जिज्ञासा हुने गर्दछ, कुन उमेर समुहका बालबालिकाको तौल कति हुनुपर्छ भन्ने कुरामा । आजकाल बालबालिकाहरु घर

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९