१५ आश्विन २०७९, शनिवार

तीन वर्षीया बालिकालाई करणी गरेको अभियोगमा बालक पक्राउ

२०७४,मङ्सिर,९,शनिवार ०५:३८

0
Shares

उदयपुर, ९ मंसिर । जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार ०५:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यता

काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिवार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं

काठमाडौं । नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड विजया दशमी अर्थात बडा दसैँलाई सद्भावको चाडका रुपमा लिइन्छ । साथै यो चाड माछा

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९