१३ आश्विन २०७९, बिहीवार

निर्वाचनपछिको मुख्य एजेण्डा नै विकास निर्माण : नेता खनाल

२०७४,मङ्सिर,९,शनिवार ०५:२२

0
Shares

इलाम, ९ मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि आफ्नो दायित्व विकास निर्माण हुने बताएका छन् इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा शुक्रबार भएको चुनावीसभामा उनले संविधान निर्माणमा लामो समय खर्चनु परेकाले अब भने मुख्य एजेण्डा नै विकास निर्माण राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका वरिष्ठ नेता खनालले अबको एकमात्र सम्भावना वाम गठबन्धन मात्र रहेकाले यो गठबन्धनलाई नै निर्धक्क भएर भोट हाल्न सबैमा अनुरोध गर्दै सन्दकपुर गाउँपालिकाको पूर्वाधार विकास गर्ने अब आफ्नो जिम्मा रहेको बताए संयुक्त वाम गठबन्धनका संयोजक याम राईको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष भत्त केसी र उपसचिव उमेश गुरुङलगायतले बोलेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार ०५:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१