१५ आश्विन २०७९, शनिवार

कमल थापामाथि लाग्यो यस्तो आरोप

२०७४,मङ्सिर,८,शुक्रवार १५:३३

0
Shares

काठमाडौँ, ८ मंसिर – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले मकवानपुर क्षेत्र नं १ का आफ्ना पार्टीका उम्मेदवारको कीर्ते दस्तखत गरी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन दिएको प्रचार गरिएकामा आपत्ति जनाएको छ सो क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा चुनावका उम्मेदवार क्रमशः रामकृष्ण सापकोटा र चेतनारायण रानाको दस्तखत कीर्ते गरी राप्रपाले आफ्ना उम्मेदवार कमल थापालाई सहयोग गर्ने भनी प्रचार गरिएकामा त्यस्तो सूचनाको पछाडि नलाग्न केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए पार्टीले सापकोटा र रानाको दस्तखत कीर्ते गर्नेलाई कानूनबमोजिम सजाय गर्न माग गर्दै उनीहरुको उम्मेदवारी कायमै रहेको र उनीहरु उक्त क्षेत्रमा चुनावी अभियानमा केन्द्रित रही मतदातालाई पार्टीका कार्यक्रम र योजनाबारे जानकारी गराइरहेको बताइएको छ राप्रपाले बिहीबार सो विषयमा विज्ञप्ति जारी गरी सापकोटा र रानाले आफ्ना उम्मेदवार थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको समाचार सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९