१२ आश्विन २०७९, बुधबार

सीमा नाका बन्द गरियो

२०७४,मङ्सिर,८,शुक्रवार १५:१९

0
Shares

नेपालगन्ज, ८ मंसिर – यही मंसिर १० गते भारतको नानपारास्थित नगरपालिका परिषद्को चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल–भारत सीमा नाका बन्द गरिएको छ परिषद्को निर्वाचनमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि सीमा नाका बन्द गर्न दुई देशका जिल्लास्थित सुरक्षा पदाधिकारीको छलफलपछि सो नाका बन्द गरिएको बाँकेका प्रजिअ रमेशकुमार केसीले बताए “सो नाका आज साँझदेखि ४८ घण्टासम्म बन्द गर्ने सहमति भएको छ”, प्रजिअ केसीको थप भनाइ छ, “नाका बन्द भएपछि सवारीसाधन र पैदल यात्रुलाई समेत आवागमनमा पूर्ण रोक लगाइएको छ ।”

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९