१३ आश्विन २०७९, बिहीवार

विप्लवका दाइ प्रहरी नियन्त्रणमा

२०७४,मङ्सिर,८,शुक्रवार १३:५२

0
Shares

काठमाडौं, ८ मंसिर— चुनाव विरोधी गतिविधि गरेको आरोपमा विप्लव समूहको नेकपामा नेता चन्द्र बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनी विप्लवका दाई समेत हुन् पार्टीको लुम्बिनी व्यूरोको इन्चार्जउनलाई राजधानीबाट प्रहरीले पक्राउ गरेको पार्टी स्रोतले बताएको छ छोराको उपचारका लागि काठमाडौं आएका उनलाई चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार १३:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोकस्थित आफ्नो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा मनमाया पाण्डेको आज बिहान सवा ४

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीवार बस्दैछ । आगामी मंसिर ४ का लागि तय भएको

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१