विप्लवका दाइ प्रहरी नियन्त्रणमा

काठमाडौं, ८ मंसिर— चुनाव विरोधी गतिविधि गरेको आरोपमा विप्लव समूहको नेकपामा नेता चन्द्र बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनी विप्लवका दाई समेत हुन् पार्टीको लुम्बिनी व्यूरोको इन्चार्जउनलाई राजधानीबाट प्रहरीले पक्राउ गरेको पार्टी स्रोतले बताएको छ छोराको उपचारका लागि काठमाडौं आएका उनलाई चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?