१३ आश्विन २०७९, बिहीवार

उप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन, के थियो कारण

२०७४,मङ्सिर,८,शुक्रवार १०:३७

0
Shares

काठमाडौं, ८ मंसिर । उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापालाई निर्वाचन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ निर्वाच आचारसंहिता विपरित मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको कारण उप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो यहि मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्या निर्वाचनका लागि मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि सुरु भएको थियो । यहि मौन अवधिका बेला उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार १०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीवार बस्दैछ । आगामी मंसिर ४ का लागि तय भएको

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

ताजा समाचार

दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१