उप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन, के थियो कारण

काठमाडौं, ८ मंसिर । उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापालाई निर्वाचन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ निर्वाच आचारसंहिता विपरित मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको कारण उप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो यहि मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्या निर्वाचनका लागि मंसिर ७ गते राति १२ः०० बजेदेखि मौन अवधि सुरु भएको थियो । यहि मौन अवधिका बेला उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?