१२ आश्विन २०७९, बुधबार

दाङलाई पश्चिम नेपालको केन्द्र बनाउँछु : नेता महरा

२०७४,मङ्सिर,८,शुक्रवार ०९:१३

0
Shares

 तुलसीपुर, दाङ, ८ मंसिर – दाङलाई पश्चिम नेपालको केन्द्र बनाउन आफू लागिपरेको नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले बताएका छन रिपोर्टर्स क्लब दाङले आज घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा नेता दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले भने, ‘‘प्रदेश नं ५ को राजधानी दाङमै हुनेछ । दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा विकास गर्नेछु ।’’उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता महराले महराले दाङलाई पर्यटनको ‘हब’का रुपमा विकास गर्न रारासम्म सडक विस्तार गरिने बताए । उनले भने, “दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ ।”दाङ हरेक हिसाबले सबल जिल्लाका रुपमा रहेको भन्दै उनले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा समेत गरे उपप्रधानमन्त्रीसमेत रहेका महराले दाङको पत्रकारिता नेपालमै उत्कृष्ट रहेको भन्दै यसलाई मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०९:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१