सुनको मूल्य घट्यो

काठमाडौं, ८ मंसिर । आज सुन प्रति तोलामा एक सय कम भएको छ नेपाल सुनचाँदी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भइरहेको छ यस्तै, चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन तोलामा एक सय कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?