१२ आश्विन २०७९, बुधबार

सुनको मूल्य घट्यो

२०७४,मङ्सिर,८,शुक्रवार ०७:३९

0
Shares

काठमाडौं, ८ मंसिर । आज सुन प्रति तोलामा एक सय कम भएको छ नेपाल सुनचाँदी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भइरहेको छ यस्तै, चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन तोलामा एक सय कम रहेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९