१२ आश्विन २०७९, बुधबार

ओठ फुट्यो ? यसो गर्नुस्

२०७४,मङ्सिर,८,शुक्रवार ००:५०

9
Shares

-जाडो याममा ओठ फुट्ने समस्याले सताउने गर्छ । यदि तपाईंको पनि ओठ फुटेको छ भने गुलाबजलको प्रयोग गर्न सक्नुहुन्छ । एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा नियमित दल्यो भने ओठ फुट्ने समस्याबाट मुक्त हुन सकिन्छ । गुलाबजल बजारमा सहजै उपलब्ध हुन्छ -ओठ फुट्ने समस्याबाट बच्नका लागि घिउ पनि प्रयोग गर्न सकिन्छ । थोरै घिउ लिएर फुटेको ओठमा नियमित मालिस गरेमा निको हुन्छ -धेरैलाई थाहा नहुन सक्छ, सस्र्युंको तेलले पनि फुटेको ओठलाई निको पार्छ या ओठ फुट्न दिँदैन । बिहान–बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा त्यसको सीधा असर ओठमा देखिन्छ र ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ -form enayapatrika

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ००:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९