१५ आश्विन २०७९, शनिवार

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

२०७४,मङ्सिर,७,बिहीवार १७:३६

0
Shares

काठमाडौँ, ७ मंसिर – विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७ औँ स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५औँ स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२औँ स्थानमा छ । त्यसैगरी दुई स्थान गुमाएको श्रीलंका २००आँै स्थानमा छ विश्व बरियतामा जर्मनी पहिलो ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार १७:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी

काठमाडौं । भियतनाममा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ

काठमाडौं । नाबालिकाविरुद्ध बलात्कारको आरोप लागेका सन्दिप लामिछाने टिकाको भोलिपल्ट अर्थात असोज २० गते नेपाल आइपुग्ने भएका छन् । उनले

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार संगीतकार संघ नेपालले आयोजना

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९