१२ आश्विन २०७९, बुधबार

धर्मको नाममा यी अवतारी लामाले महिलाको सर्वस्व लुटेको खुलासा

२०७४,मङ्सिर,७,बिहीवार १५:१४

0
Shares

काठमाडौं, ७ मंसिर— एक व्यक्तिले धर्मको आडमा महिलामाथि यौन शोषण गर्ने गरेको खुलासा भएको छ आफू दशौं पुस्ता सम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा भएको र आफु संग जुन सुकै रोग पनि निको पार्न सक्ने दैवी शक्ति रहेको भन्दै उपचार गर्न आउने महिलाहरूलाई विश्वासमा पारेर यौन शोषण गर्ने रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) उर्फ टुल्कु लामालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो विशेष सूचनाको आधारमा ब्यूरोले मंसिर ५ गते दक्षिणकाली नगरपालिका १ स्थित चाल्नाखेल, वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो उनमाथि काठमाण्डौ जिल्ला अदालतबाट जवर्जस्ती करणी तथा बिद्युतिय कारोवार ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ यस्तो छ यीनको नालीबेली१. नाम:- गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामाजन्म मिति:- ५६ वर्षठेगाना:- जि.सिन्धुली कुसेश्वर दुम्जा-०९पेशा:- रिम्पोछे (गुरु)गुम्बाको नाम:- पेमा टासी छुल्ठिम घोम्बो कासुङगुम्बाको ठेगाना:- का.जि. दक्षिणकाली न.पा-०१ चाल्नाखेल,वोशन

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार १५:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र

काठमाडौं । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ । २०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमवार ३ हजार ५३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

सुर्खेत । भेरी नगरपालिका–३ नयाँ बस्तीमा दुई जना प्रहरी एका बिहानै घरमाको हुनुहुन्छ भन्दै स्थानीय गोविन्द डाँगीको घरमा पुग्दा सबै

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९