आनर 8 लाइटको मूल्यमा भयो कटौती, मूल्य हुने भो यति  15,999 

एजेन्सी । चिनियाँ कम्पनी हुआवेले आफ्नो स्मार्टफोन आँनर 8 लाइटको मूल्यमा कटौती गरेको छ । यस वर्ष में, मे महीनामा लन्च गरिएको यो स्मार्टफोनको मूल्य 17,999 थियो । अब यसको 15,999  मा किन्न पाइन्छ । कम्पनीले यसको मूल्य 2000 कटौती गरेको छ आँनर 8 लाइटम 5.2 को फुल एचडी डिस्प्ले दिइएको छ । जसमा रिजाल्यूशन 1080×1920 पिक्सल छ । यदि कुरा स्मार्टफोनको पिक्सल डेनसिटीको दिँदा स्मार्टफोन 424 पीपीआईको साथ आउाछ । ब्यूविंग एंगलको शार्प बनाउनको लागि स्मार्टफोनमा 2.5D  कर्वड ग्लास पनि दिइएको छ यो स्मार्टफोन कम्पनीले इन–हाउन प्रोसेसर चिप  Kirin 655 आक्टा–कोर 2.1 GHz प्रोसेसर र  Mali-T830MP2 जीपीयू दिइएको छ । स्मार्टफोनमा  3GB रैम र  64GB  इन्टरनल स्टोरेज पनि रहेको छ । जसमा माइक्रोएसडी कार्डको माध्यमबाट 256GB  सम्म बढाउन सकिन्छ स्मार्टफोनको क्यामरा फ्रन्टको कुरामा यसमा  12 मेगापिक्सलको रियर क्यामरा f/2.2 अपर्चरको साथ रहेको छ । स्मार्टफोनमा सेल्फीको अनुभव दिनको लागि मेगापिक्सल क्यामरा 77 डिग्री वाइड एंगल लैंसको पनि दिइएको छ आँनर 8 लाइटको पावर दिनको लागि 3000mAh को ब्यट्री रहेकोको छ जसमा 2.0 क्विक भार्जिंग सपोर्टबाट पनि चार्ज गर्न सकिन्छ यस स्मार्टफोन देशभर अफलाइन स्टोर्स मार्फत पनि बिक्री उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?