१५ आश्विन २०७९, शनिवार

आनर 8 लाइटको मूल्यमा भयो कटौती, मूल्य हुने भो यति  15,999 

२०७४,मङ्सिर,७,बिहीवार ०८:३८

0
Shares

एजेन्सी । चिनियाँ कम्पनी हुआवेले आफ्नो स्मार्टफोन आँनर 8 लाइटको मूल्यमा कटौती गरेको छ । यस वर्ष में, मे महीनामा लन्च गरिएको यो स्मार्टफोनको मूल्य 17,999 थियो । अब यसको 15,999  मा किन्न पाइन्छ । कम्पनीले यसको मूल्य 2000 कटौती गरेको छ आँनर 8 लाइटम 5.2 को फुल एचडी डिस्प्ले दिइएको छ । जसमा रिजाल्यूशन 1080×1920 पिक्सल छ । यदि कुरा स्मार्टफोनको पिक्सल डेनसिटीको दिँदा स्मार्टफोन 424 पीपीआईको साथ आउाछ । ब्यूविंग एंगलको शार्प बनाउनको लागि स्मार्टफोनमा 2.5D  कर्वड ग्लास पनि दिइएको छ यो स्मार्टफोन कम्पनीले इन–हाउन प्रोसेसर चिप  Kirin 655 आक्टा–कोर 2.1 GHz प्रोसेसर र  Mali-T830MP2 जीपीयू दिइएको छ । स्मार्टफोनमा  3GB रैम र  64GB  इन्टरनल स्टोरेज पनि रहेको छ । जसमा माइक्रोएसडी कार्डको माध्यमबाट 256GB  सम्म बढाउन सकिन्छ स्मार्टफोनको क्यामरा फ्रन्टको कुरामा यसमा  12 मेगापिक्सलको रियर क्यामरा f/2.2 अपर्चरको साथ रहेको छ । स्मार्टफोनमा सेल्फीको अनुभव दिनको लागि मेगापिक्सल क्यामरा 77 डिग्री वाइड एंगल लैंसको पनि दिइएको छ आँनर 8 लाइटको पावर दिनको लागि 3000mAh को ब्यट्री रहेकोको छ जसमा 2.0 क्विक भार्जिंग सपोर्टबाट पनि चार्ज गर्न सकिन्छ यस स्मार्टफोन देशभर अफलाइन स्टोर्स मार्फत पनि बिक्री उपलब्ध गराइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०८:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दसैँ महोत्सव २०७९’ अन्तर्गत दुई

काठमाडौं । अटो एक्स्पो दसैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९