यस्तो छ दुई चरणमा हुने निर्वाचनको मतदानस्थल, मतदानकेन्द्र र मतदाताको विवरण (पूर्णापाठ)

काठमाडौं, ७ मंसिर । पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जिल्लागत संख्यात्मक विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ आयोगले ७७ ओटै जिल्लाको मतदानस्थल, मतदानकेन्द्र र मतदाताको विवरण सार्वजनिक गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?