१५ आश्विन २०७९, शनिवार

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

२०७४,मङ्सिर,७,बिहीवार ०७:०१

0
Shares

काठमाडौँ, ७ मंसिर । एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त भएका छन् करिब सात महिनादेखि रिक्त उक्त पदमा उनलाई एडिबीका अध्यक्षले हालै नियुक्त भएको र उनी कार्यभार सम्हाल्न काठमाडौँ आइसकेको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नुभएका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रवार (आज) ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट, क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) एपबाट (स्मार्ट क्यूआर)

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९