१२ आश्विन २०७९, बुधबार

देउवा सहभागी कार्यक्रममा बम विस्फोट भन्दै कसले फैलायो हल्ला ?

२०७४,मङ्सिर,७,बिहीवार ०६:४८

0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि कार्यक्रममा शक्तिशाली बम भन्ने हल्लामात्रैकालिकोट , ७ मंसिर – कालिकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि कार्यक्रममा बम विष्फोट भएको भनिएको खबर गलत सावित भएको छ । केहि अनलाइनले विस्फोट भएको भन्दै हल्ला फैलाएको भएपनि स्थानीय प्रशासनले कुनै घटना नभएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०६:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१