देउवा सहभागी कार्यक्रममा बम विस्फोट भन्दै कसले फैलायो हल्ला ?

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि कार्यक्रममा शक्तिशाली बम भन्ने हल्लामात्रैकालिकोट , ७ मंसिर – कालिकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि कार्यक्रममा बम विष्फोट भएको भनिएको खबर गलत सावित भएको छ । केहि अनलाइनले विस्फोट भएको भन्दै हल्ला फैलाएको भएपनि स्थानीय प्रशासनले कुनै घटना नभएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?