सुनको मुल्यमा वृद्धि

काठमाडौं, ७ मंसिर । आज नेपाली बजारमा सुनको भाउ ४ सय बढेको छ आज छापावाला सुन ५६ हजार २ सय र तेजावी सुन ५५ हजार ९ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायसंघले जनाएको छ यस्तै, चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन ५५ हजार ८ सय र तेजावी सुन ५५ हजार ५ सय मा कारोबार भएको थियो । हिजोको तुलनामा आज ४ सय वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?