१२ आश्विन २०७९, बुधबार

सुनको मुल्यमा वृद्धि

२०७४,मङ्सिर,७,बिहीवार ०६:४३

0
Shares

काठमाडौं, ७ मंसिर । आज नेपाली बजारमा सुनको भाउ ४ सय बढेको छ आज छापावाला सुन ५६ हजार २ सय र तेजावी सुन ५५ हजार ९ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायसंघले जनाएको छ यस्तै, चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन ५५ हजार ८ सय र तेजावी सुन ५५ हजार ५ सय मा कारोबार भएको थियो । हिजोको तुलनामा आज ४ सय वृद्धि भएको हो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९