१३ आश्विन २०७९, बिहीवार

सुनको भाउ ४ सय बढ्यो

२०७४,मङ्सिर,७,बिहीवार ०६:३१

0
Shares

काठमाडौं , ७ मंसिर – नेपाली बजारमा सुनको भाउ आज ४ सय बढेको छ । आज छापावाला सुन ५६ हजार २ सय र तेजावी सुन ५५ हजार ९ सयमा कारोबार भईरहेको छ यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ हिजो छापावाला सुन ५५ हजार ८ सय र तेजावी सुन ५५ हजार ५ सय मा कारोबार भएको थियो । हिजोको मुल्यको तुलनामा आज ४ सय बढी रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०६:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१