सुनको भाउ ४ सय बढ्यो

काठमाडौं , ७ मंसिर – नेपाली बजारमा सुनको भाउ आज ४ सय बढेको छ । आज छापावाला सुन ५६ हजार २ सय र तेजावी सुन ५५ हजार ९ सयमा कारोबार भईरहेको छ यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ हिजो छापावाला सुन ५५ हजार ८ सय र तेजावी सुन ५५ हजार ५ सय मा कारोबार भएको थियो । हिजोको मुल्यको तुलनामा आज ४ सय बढी रहेको सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?