१३ आश्विन २०७९, बिहीवार

वर्षौंदेखि उही अनुहार, नुवाकोटबाट रामशरण र अर्जुनरसिंह

२०७४,मङ्सिर,७,बिहीवार ०२:१२

0
Shares

काठमाडौँ, ७ मङ्सिर – बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि छै्रटौं आम निर्वाचन हुँदै छ । प्रत्येक चुनावमा केही उम्मेदवार भने दोहोरिइरहेका छन् । संसदीय होस् या संविधानसभा निर्वाचन, हरेक पटक सहभागी भएका नेताहरू नै राज्य पुन:संरचनापछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् । लगातार चुनाव लडेका कतिपय नेताको यो यात्रा अपराजित छ । केहीले जित्दै, बीचमा पराजित हुँदै फेरि विजय हासिल गरेका छन् । यीमध्ये कतिपयले पहिलेकै क्षेत्र रोजेका छन् । केही भने क्षेत्र परिवर्तन गरी चुनावी मैदानमा छन्, कान्तिपुरमा खबर छ  २०४८ देखि निरन्तर चुनाव लड्नेहरुकांग्रेसबाट शेरबहादुर देउवा,रामचन्द्र पौडेल,विजयकुमार गच्छदार,कृष्णप्रसाद सिटौला, बलबहादुर केसी,रामशरण महत,अर्जुनरसिंह केसी र रमेश रिजालएमालेबाट केपी ओली,झलनाथ खनाल, वामदेव गौतम, पृथ्वी सुब्बा गुरुङ, राजेन्द्र पाण्डे र कृष्णगोपाल श्रेष्ठ

प्रकाशित मिति: २०७४,मङ्सिर,७,बिहीवार ०२:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१