१३ आश्विन २०७९, बिहीवार

प्रशासनले रोक्यो नुवाकोटको चुनावी सभा, कारण यस्तो

२०७४,मङ्सिर,६,बुधबार १६:४४

0
Shares

नुवाकोट, ६ मंसिर- नुवाकोटको लिखु गाउँपालिका स्थित ढिकुरे बजारमा आयोजित चुनावी सभा स्थानीय प्रशासनले रोकेको छ ढिकुरेमा बिहिबार वाम गठबन्धन र नेपाली कांग्रेसले नजिक नजिकै सभाको आयोजना गरेपछि हुन सक्ने सम्भावित घटनालाई मध्य नगर गर्दै स्थानीय प्रशासनले रोक लगाएको बताइएको छ लिखु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पर्छ |

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार १६:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीवार बस्दैछ । आगामी मंसिर ४ का लागि तय भएको

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१