१२ आश्विन २०७९, बुधबार

विष्फोटक पदार्थसहित दुईजना पक्राउ

२०७४,मङ्सिर,६,बुधबार १५:०६

0
Shares

धनगढी, ६ मंसिर – विष्फोटक पर्दाथ बारुदसहित आज कैलालीको सत्ती क्षेत्रबाट नेकपा माओवादी विप्लवका दुई कार्यकर्तालाई पक्राउ गरिएको छ भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रको सत्ती प्रहरी टोलीले करिब १२ किलो बारुदसहित नेकपा माओवादी विप्लबका जिल्ला सचिवालय सदस्य जीतबहादुर घर्तीमगर र लक्ष्मण सेठ्ठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरवहादुर बुढामगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार १५:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९