१५ आश्विन २०७९, शनिवार

प्रहरीका ४ डिआईजीको एआईजीमा बढुवा, को–को परे सरुवामा ?

२०७४,मङ्सिर,६,बुधबार ०९:२८

9
Shares

काठमाडौं, ६ मंसिर– सरकारले नेपाल प्रहरीका ४ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डिआईजीहरु मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो प्रम शेरबहादुर देउवाको प्रस्तावमा बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो मिङमारलाई हेडक्वार्टर तातिएको छ । यस्तै ७ नम्बर प्रदेशमा माधव नेपाललाई सरुवा गरिएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पनौतीमा परापूर्वकालदेखि १२ वर्षमा माघ महिनामा एक पटक मकर मेला मनाइन्छ। मेलामा नेपाल  र भारतका लाखौं भक्तजनहरू दर्सनार्थ  पुग्छन् र

भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण पतंजलि योग समिति बनेपाले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा हेलिकप्टरमा ।

  डोटीको प्रशिद्ध शैलेश्वरी मन्दिरमा आएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र संस्कृति, पर्यटन तथा नागरिक

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित गोहाली ९गाईगोठ० मा गोवर्द्धन पर्वतको अवसरमा मिथिला परम्पराअनुसार गाईको गोबरबाट बनाइएको विभिन्न आकृति । आजको

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९