प्रहरीका ४ डिआईजीको एआईजीमा बढुवा, को–को परे सरुवामा ?

काठमाडौं, ६ मंसिर– सरकारले नेपाल प्रहरीका ४ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डिआईजीहरु मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो प्रम शेरबहादुर देउवाको प्रस्तावमा बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो मिङमारलाई हेडक्वार्टर तातिएको छ । यस्तै ७ नम्बर प्रदेशमा माधव नेपाललाई सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?