१३ आश्विन २०७९, बिहीवार

प्रहरीका ४ डिआईजीको एआईजीमा बढुवा, को–को परे सरुवामा ?

२०७४,मङ्सिर,६,बुधबार ०९:२८

0
Shares

काठमाडौं, ६ मंसिर– सरकारले नेपाल प्रहरीका ४ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डिआईजीहरु मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो प्रम शेरबहादुर देउवाको प्रस्तावमा बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो मिङमारलाई हेडक्वार्टर तातिएको छ । यस्तै ७ नम्बर प्रदेशमा माधव नेपाललाई सरुवा गरिएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३