एडीबीको १५० मिलियन डलर स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ६ मंसिर । नेपाल सरकारले सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले दिने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार, सहरी विकास तथा आधुनिकीकरणका लागि एडीबीले दिने १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?