१५ आश्विन २०७९, शनिवार

चुनावमा सेनालाई सक्रिय बनाउने तयारी

२०७४,मङ्सिर,६,बुधबार ०३:०७

0
Shares

काठमाडौँ, ६ मङ्सिर- स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ। यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारीमात्र थियो। तर यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी रहेको छनिर्वाचनको मुखमै हिंसात्मक घटना हुन थालेपछि निर्वाचन आयोगनले सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर चासो व्यक्त गरेको छ। निर्वाचन विथोल्न उद्देश्यले विभिन्न ठाउँमा घटना गराइएको र यो अवस्था कसरी आयो, कहाँकहाँ आयो भनेर समिक्षा भएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए। आजको कान्तिपुर दैनिकमा खबर छ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०३:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरीसहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट चिसापानी

विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिवार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९