१५ आश्विन २०७९, शनिवार

दरबारमा जन्मिएको होइन, म त गाउँमा जन्मिएकोः नवराज सिलवाल

२०७४,मङ्सिर,५,मंगलवार १५:०९

0
Shares

काठमाडौं, ५ कात्तिक— ललितपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्वार नवराज सिलवालले आफू दरवार या कुनै ठुलो खान्दानमा नजन्मिएकाले जनताको छोरा भएको बताएका छन् सामान्य घर परिवारमा जन्मिएको मान्छेले ठुला ठुला र सामन्ती कुरा नगर्ने स्उनको भनाई छ ललितपुरको प्युटारमा घरदैलो कार्यक्रममा मतदाता माझ उनले भने , ‘म तपाई जस्तै सामान्य जनताको पीर मर्कालाई संबोधन गरेर लैजाने प्रयासमा छु , म कुनै दरबार , शहर या कुनै ठुलो खान्दानमा जन्मिएको होइन पूर्व डिआइजी समेत रहेका सिलवालले आफु भर्खरै मात्र राजीनतीमा होमिएकाले कति कुरा सिक्दै गरेको पनि बताए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९