१२ आश्विन २०७९, बुधबार

राजमार्गमा सकेट बम, यात्रु आतंकित

२०७४,मङ्सिर,५,मंगलवार १४:३२

0
Shares

धादिङ, ५ मंसिर – पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२, बिहानी पम्प नजिकै राजमार्गमा आज दिउँसो सकेट बम फेला परेको छ । चुनाव बहिष्कार गरेको नेकपा विप्लब नेतृत्वको माओवादीले राखेको बमका कारण पृथ्वी राजमार्गको ३ः३० देखि ४ः३० सम्म यातायात अवरुद्ध भएको थियो । राजमार्गको सडक छेउमा सकेट बम राखिएपछि सवारीसाधन रोकेर प्रहरी र सेनालाई खबर गरिएको थियो । राजमार्गमा बम राखेको खबर पाएपछि सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गरेपछि यातायात सञ्चालन भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १४:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् । मंगलवार भएको

खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीलगायत गरी ९ हजार जनाको

ताजा समाचार

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९
ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२