१२ आश्विन २०७९, बुधबार

राजमार्गमा सकेट बम, यात्रु आतंकित

२०७४,मङ्सिर,५,मंगलवार १४:३१

0
Shares

धादिङ, ५ मंसिर – पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२, बिहानी पम्प नजिकै राजमार्गमा आज दिउँसो सकेट बम फेला परेको छ चुनाव बहिष्कार गरेको नेकपा विप्लब नेतृत्वको माओवादीले राखेको बमका कारण पृथ्वी राजमार्गको ३ः३० देखि ४ः३० सम्म यातायात अवरुद्ध भएको थियो । राजमार्गको सडक छेउमा सकेट बम राखिएपछि सवारीसाधन रोकेर प्रहरी र सेनालाई खबर गरिएको थियो राजमार्गमा बम राखेको खबर पाएपछि सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गरेपछि यातायात सञ्चालन भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १४:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता

काठमाडौं । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् । मंगलवार भएको

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९