पुत्र शोकमा रहेका प्रचण्ड रौतहट बम काण्डका घाइते भेट्न अस्पतालमा

चितनव, ५ मंसिर— तीन दिनअघि एक्ला छोरा प्रकाश दाहालको निधनपछि शोकमा डुबेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् प्रचण्डले बमकाण्डमा घाइतेभएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् मंसीर ४ गते अज्ञात समूहको आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छसो क्रममा उनले बिरामीको मनोबल बढाउने काम गर्दै उपचारका कुनै कसर बाँकी नराक्न डाक्टरहरुसँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?