१२ आश्विन २०७९, बुधबार

पुत्र शोकमा रहेका प्रचण्ड रौतहट बम काण्डका घाइते भेट्न अस्पतालमा

२०७४,मङ्सिर,५,मंगलवार १४:००

0
Shares

चितनव, ५ मंसिर— तीन दिनअघि एक्ला छोरा प्रकाश दाहालको निधनपछि शोकमा डुबेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् प्रचण्डले बमकाण्डमा घाइतेभएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् मंसीर ४ गते अज्ञात समूहको आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छसो क्रममा उनले बिरामीको मनोबल बढाउने काम गर्दै उपचारका कुनै कसर बाँकी नराक्न डाक्टरहरुसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १४:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९