बसपार्कका इन्सपेक्टर अख्तियारको फन्दामा

काठमाडौं, ५ मंसिर– महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर अख्तियारको फन्दामा परेका छन् अख्तियारको टोलीले उनले घुस मागेको भन्ने सूचनाको आधारमा इन्सपेक्टर हरिहर सुनारलाई नियन्त्रणमा लिएको उच्च स्रोतले जनायो केहि महिनाअघि मात्रै उनी बसपार्कको प्रमुख भएर आएका थिए । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?