१५ आश्विन २०७९, शनिवार

बसपार्कका इन्सपेक्टर अख्तियारको फन्दामा

२०७४,मङ्सिर,५,मंगलवार ११:४१

0
Shares

काठमाडौं, ५ मंसिर– महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर अख्तियारको फन्दामा परेका छन् अख्तियारको टोलीले उनले घुस मागेको भन्ने सूचनाको आधारमा इन्सपेक्टर हरिहर सुनारलाई नियन्त्रणमा लिएको उच्च स्रोतले जनायो केहि महिनाअघि मात्रै उनी बसपार्कको प्रमुख भएर आएका थिए । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ११:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरीसहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट चिसापानी

विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिवार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९