बसपार्कका इन्सपेक्टर अख्तियारको फन्दामा

काठमाडौं, ५ मंसिर– महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर अख्तियारको फन्दामा परेका छन् अख्तियारको टोलीले उनले घुस मागेको भन्ने सूचनाको आधारमा इन्सपेक्टर हरिहर सुनुवारलाई नियन्त्रणमा लिएको हो  आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट ५० हजार रकम माग्दामाग्दै  सुुनुवार पक्राउ परेको जानकारी दिए  पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ केहि महिनाअघि मात्रै उनी बसपार्कको प्रमुख भएर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?