१५ आश्विन २०७९, शनिवार

काका–भजितलाई बम प्रहार भएपछि नुवाकोटका सिडिओ र एसपीको सरुवा

२०७४,मङ्सिर,५,मंगलवार ०७:४६

0
Shares

काठमाडौँ, ५ मंसिर – नुवाकोटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिएको छ शुक्रबार नुवाकोटको ककनीस्थित चिया बगानमा भएको बम काण्डको विषयलाई लिएर गृहमन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बराल र प्रहरी प्रमुख एसपी वीरेन्द्र कुमार बस्यालको सरुवा गरेको हो स्रोतका ठाउँमा नयाँ सिडिओको रुपमा गृह मन्त्रालयले वीरेन्द्र कुमार यादवलाई पठाउने भएको छयस्तै नयाँ प्रहरी प्रमुखको रुपमा एसपी बसन्तु कुँवरलाई पठाइएको छ शुक्रबार ककनीमा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामशरण महत र प्रदेशसभातर्फका उम्मेदवार रमेश महतलाई लक्षित गरेर थापिएको एम्बुसमा परेर ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए सोहि घटनालाई देखाउँदै जिल्लामा प्रभावकारी शान्तिसुरक्षा दिन नसकेको बहानामा सिडिओ र एसपीको सरुवा गरिएको हो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०७:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न

काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रवार (आज) ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको बिदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट, क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) एपबाट (स्मार्ट क्यूआर)

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९