१२ आश्विन २०७९, बुधबार

सुनको भाउ घट्यो

२०७४,मङ्सिर,५,मंगलवार ०७:३०

9
Shares

काठमाडौं, ५ मंसिर । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको भाउ ४ सय रुपैयाँ घटेको छ नेपाल सुनचादी व्यवासायी महासंघले दिएको जानकारी अनुसार, आज छापावाला सुन ५६ हजार मा बिक्री भइरहेको छ भने तेजावी सुन ५५ हजार ७ सयमा बिक्री भइरहेको छ त्यस्तै, चादी तोलामा ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ हिजो छापावाला सुन तोलामा ५६ हजार ४ सय र तेजावी सुन पनि ५६ हजार १ सय पुगेको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०७:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९