सुनको भाउ घट्यो

काठमाडौं, ५ मंसिर । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको भाउ ४ सय रुपैयाँ घटेको छ नेपाल सुनचादी व्यवासायी महासंघले दिएको जानकारी अनुसार, आज छापावाला सुन ५६ हजार मा बिक्री भइरहेको छ भने तेजावी सुन ५५ हजार ७ सयमा बिक्री भइरहेको छ त्यस्तै, चादी तोलामा ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ हिजो छापावाला सुन तोलामा ५६ हजार ४ सय र तेजावी सुन पनि ५६ हजार १ सय पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?