१२ आश्विन २०७९, बुधबार

सर्वोच्च अदालत परिसरमा बम राखेको हल्लापछि इजलास प्रभावित

२०७४,मङ्सिर,५,मंगलवार ०७:२३

0
Shares

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला चलेपछि सबै इजलासहरु प्रभावित भएका छन् । बम राखेको हल्लापछि सर्वोच्च परिसरमा रहेका मान्छेहरु तितरवितर भएका थिए भने वास्तविकता पत्ता लगाउनका लागि स प्रहरी परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९