सर्वोच्च अदालत परिसरमा बम राखेको हल्लापछि इजलास प्रभावित

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला चलेपछि सबै इजलासहरु प्रभावित भएका छन् । बम राखेको हल्लापछि सर्वोच्च परिसरमा रहेका मान्छेहरु तितरवितर भएका थिए भने वास्तविकता पत्ता लगाउनका लागि स प्रहरी परिचालन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?