१२ आश्विन २०७९, बुधबार

सर्वोच्च अदालत परिसरमा बम राखेको हल्लापछि इजलास प्रभावित

२०७४,मङ्सिर,५,मंगलवार ०७:१६

0
Shares

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला चलेपछि सबै इजलासहरु प्रभावित भएका छन् बम राखेको हल्लापछि सर्वोच्च परिसरमा रहेका मान्छेहरु तितरवितर भएका थिए भने वास्तविकता पत्ता लगाउनका लागि सुरक्षाकर्मी  परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०७:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९