सर्वोच्च अदालत परिसरमा बम राखेको हल्लापछि इजलास प्रभावित

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालत परिसरमा बम राखेको हल्ला चलेपछि सबै इजलासहरु प्रभावित भएका छन् बम राखेको हल्लापछि सर्वोच्च परिसरमा रहेका मान्छेहरु तितरवितर भएका थिए भने वास्तविकता पत्ता लगाउनका लागि सुरक्षाकर्मी  परिचालन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?