१८ आश्विन २०७९, मंगलवार

छायाङ्कन स्थलबाटै केकीले घोषणा गरिन ‘कोहलपुर एक्सप्रेस’को मिति

२०७४,मङ्सिर,५,मंगलवार ०७:१९

0
Shares

काठमाडौं, ५ मंसिर । अभिनेत्री केकी अधिकारी निर्मित एवं अभिनित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा भएको छ चलचित्रको छायांकन हुँदै गर्दा अभिनेत्री अधिकारीले रिलिज मिति घोषणा गरेकी हुन् । अहिले यो चलचित्र बाँकेको कोहलपुरमा शुटिङ भइरहेको छ अभिनेत्री केकीले आउँदो वर्षको वैशाख १४ गते फिल्म रिलिज हुने उल्लेख गरेकी छन् । यो फिल्म छायांकनको २२ औं दिनमा शुटिङ भइरहेको छ । विशाल भण्डारीलाई लिएर केकीले निर्माण गरिरहेकी यो चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०७:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । यसपटकको दसैँमा लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको घरमा टीका छैन । घरमा टीका लगाउन नमिल्ने भए पनि

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आईतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४