१२ आश्विन २०७९, बुधबार

जमरकट्टेल प्रचारप्रसार उपसमितिमा थपिए

२०७४,मङ्सिर,५,मंगलवार ०६:२७

0
Shares

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको प्रचार प्रसार उपसमितिमा नेपाली जनसम्पर्कसमिति जापानका उपसभापति राजेन्द्र जमरकट्टेललाई थप गरेको छ काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै गगन थापाको नेतृत्वमा रहेको प्रचार प्रसार उपसमितिमा जमरकट्टेलाई थप गरिएको जानकारी गराएका हुन् जमरकट्टेल नेपाल जनसम्पर्कसमिति जापानद्वारा गठित निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत हुन् मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो महत्वपूर्ण निर्वाचनमा नेपाली काँग्रेसको प्रचार प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीद्वारा केन्द्रीय सदस्य श्री गगनकुमार थापाको संयोजकत्वमा गठित केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको सदस्य पदमा थप गरिएको निर्देशानुसार जानकारी गराउँदछु ।’

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०६:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आज नवरात्रको तेस्रो दिन, चन्द्राघण्टा देवीको उपासना गरिँदै, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेको जनाएका छन् । विराटनगरमा बुधबार पत्रकार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१