१२ आश्विन २०७९, बुधबार

राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार विक्रम पाण्डेको घर अगाडि बम

२०७४,मङ्सिर,५,मंगलवार ०४:५४

0
Shares

चितवन, ५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार विक्रम पाण्डेको घर अगाडि कालो झोलामा राखिएको शंकास्पद वस्तु भेटिएको छ चितवनको भरतपुर–२ विक्राम मार्गमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ पाण्डेको घर अगाडि राखिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् प्रहरीले दिएको जानकारी अनुसार, उक्त शंकास्वद वस्तु क्यान बम रहेको र डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०४:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९
ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२