१५ आश्विन २०७९, शनिवार

भरुवा बन्दुकसहित एक पक्राउ

२०७४,मङ्सिर,४,सोमवार १५:५५

0
Shares

रुकुम, ४ मंसिर -प्रहरीले लागूऔषध अफिम र एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ सार्वजनिक हुनेमा जिल्लाको मुसिकोट नगरपालिका–८ का ४० वर्षीय हिमबहादुर पाण्डे रहेका छन् लागूऔषध अफिम लुकाई–छिपाई राखेको प्राप्त गोप्य सूचनाका आधारमा आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको नेतृत्वमा गएको प्रहरी टोलीले पाण्डेलाई घरमै सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले बताए उहाँले नियन्त्रणपछि पाण्डेको घर खानतलासी गर्दा लागूऔषध अफिम १७ किलो, दुई नाले भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने गोली, बारुद, छर्रा, एक थान खुकुरी, एउटा डिजिटल तराजुलगायत फेला पारेको जानकारी दिए पाण्डेमाथि लागूऔषध तथा हातहतियार खरखजना सम्बन्धि मुद्दा दर्ता गरिएको पनि प्रनउ धमलाले बताए । जिल्ला अदालत रुकुम पश्चिमबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १५:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरीसहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट चिसापानी

विराटनगर । मोरङमा उपचारको क्रममा रहेका दुई कैदी फरार भएका छन्। शनिवार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई कैदी

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९