१५ आश्विन २०७९, शनिवार

विप्लवका जिल्ला सचिव पक्राउ

२०७४,मङ्सिर,४,सोमवार १५:२८

0
Shares

डोल्पा, ४ मंसिर – निर्वाचन विरोधी गतिविधिमा सलग्न रहेको आरोपमा विप्लब नेतृत्वको नेकपाका जिल्ला सचिव राजेश बुढालाई प्रहरीले पक्राउ गरेको छ मुड्केचुला गाउँपालिका–३ बाट हालै पक्राउ परेका बुढालाई प्रचलित कानूनअनुसार कारबाही गरिने जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए निर्वाचन नजिकिँदै गर्दा सो पार्टीले डोल्पाका विभिन्न क्षेत्र र स्थानमा निर्वाचन विरोधी कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९