काठमाडौंबाट फेरि समातियो तस्करीको सुन

काठमाडौं, ४ मंसिर– रसुवाबाट १७ किलो सुनसहित एक जना समातिएको २ दिन बित्न नपाउँदै राजधानीबाटै फेरि २ सुन तस्कर पक्राउ परेका छन् राजधानीको बागबजारबाट ३ किलो सुन सहित दुई जना पक्राउ परेका हुन् प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मोहन महर्जन र आयुष महर्जन रहेका छन् प्रहरीले पटक पटक ठूलो परीणाममा तस्करीका सुन बरामद गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?