१३ आश्विन २०७९, बिहीवार

काठमाडौंबाट फेरि समातियो तस्करीको सुन

२०७४,मङ्सिर,४,सोमवार १२:४३

0
Shares

काठमाडौं, ४ मंसिर– रसुवाबाट १७ किलो सुनसहित एक जना समातिएको २ दिन बित्न नपाउँदै राजधानीबाटै फेरि २ सुन तस्कर पक्राउ परेका छन् राजधानीको बागबजारबाट ३ किलो सुन सहित दुई जना पक्राउ परेका हुन् प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मोहन महर्जन र आयुष महर्जन रहेका छन् प्रहरीले पटक पटक ठूलो परीणाममा तस्करीका सुन बरामद गर्दै आएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,४,सोमवार १२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१