काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा लाजिम्पाट पुगि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का दिवङगत छोरा प्रकाश दाहाल प्रति श्रद्धाञ्जलि दिएका छन् हृदयघातका कारण प्रकाश दाहालको आइतबार निधन भएको थियो । उनको अन्त्यष्टि पनि आइतबार साँझ ५ बजे पशुपति आर्यघाटमा गरिएको थियो ।एमाले अध्यक्ष ओली हिजो झापामा तय भएको चुनावी आमसभालाई सम्बोधन गरेर आजमात्र काठमाडौं आएका हुन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया