प्रचण्डपुत्र प्रकाशको निधन प्रति भारतीय विदेशमन्त्री स्वराजद्वारा दुःख व्यक्त

काठमाडौं, ३ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधन प्रति दुःख व्यक्ति गरेकी छिन् दाहालको निधनपछि आइतबार दिउँसो ट्विट गर्दै स्वराजले प्रकाश दाहालको निधनको आत्माको चिर शान्तिको कामना गरेको उल्लेख गरेकी छिन् भारती विदेशमन्त्री स्वराजले ट्विट गर्दै भनेकि छिन्, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् । आइतबार दिउँसो आफ्नो आधिकारिक ट्वीटर ह्वान्डलबाट ट्विट गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना समेत गरेकी छिन् ।’प्रकाश दाहालको हृदयघातका कारण आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?