Redmi Note 5 लन्च हुनुभन्दा पहिला चीनको वेबसाइटमा आयो लिस्ट स्पेसिफिकेशन साथै मूल्य पनि सार्वजनिक

एजेन्सी । शाओमीको नयाँ बजट स्मार्टफोन रेडमी नोट 5 चाँडै लन्च हुँदै छ । हाल लै यस स्मार्फटफोनको  JD.com  मा स्पाँट गरिएको थियो । र अब यो ओपोमार्टमा भएर सिर्फ रेडमी नोट छ लाई स्पाँट गरिएको छ । बल्कि यसको स्पेसिफिकेशन र मूल्य पनि सार्वजनिक भएको छ । हालै यस स्मार्फफोनलाई लिएर कम्पनीले अहिलेसम्म कुनै औपचारिक रुपमा पुष्टि गरेको छैन यो लिस्टिंगलाई हेर्ने हो भने यसमा रेडमी नोट 5  मा ८.9  इन्च स्क्रीन दिइएको छ जसमा रिजाँल्यूशन 2160 x 1080 पिक्सल हुन्छ साथै यो 18:9 अस्पेक्ट रेशियो रहेको छ । जसको मतलब यो छ कि यो लगभग एज–ट्–एज डिस्प्ले सँगै आएको छ । यसमा क्वालकाँम स्नैपड्रैगन 625  दिइएको छ जुन 3 जीबी र 3 जीबी रैम बैरिएंटमा आउन सक्छ । साथै यो 32 जीबी र 64 बीजी दुई मेमोरी वैरिएंटमा आउँछ यस लीक लिस्टिंगकोलाई मानेको भए रेडमी 5 नोटमा  12  मेगापिक्सलका रियर क्यामरा रहेको छ र मेगापिक्सलको फ्रंट फेसिंग क्यामरा दिइएको छ । यो एड्राँयड नाँगठ  7.1  को साथ आउँछ जुन  MIUI 9  मा बेस्ड हुन्छ । जनाइएको छ कि यसमा  4,000mAh को ब्यट्री रहेको छ लीक रिपोर्टको अनुसार यसको मूल्य 12,000  युआन अर्थात 12,000 रुपैयाँ पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?