तेरो मासु खाउँला भन्दै युवती कुट्ने ‘धर्तिमाता’ रिहा, कति तिरीन् धरौटी ?

appharu
0
Shares


गत असार १३ गते बालाजुबाट पक्राउ परेकी ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन् ।

युवतीलाई बोक्सी भन्दै आफूले ठिक पार्ने दाबीसहित कुटपिट गरेकी उनको भिडियो भाइरल भएपछि प्रहरीले गत असार १३ गते उनलाई बालाजुबाट पक्राउ गरेको थियो ।

उनी ३० हजार धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ ।

‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै उनले युुवतिलाई मरणासन्न हुनेगरी भिडकै अगाडी चुटेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?