jio फोनमा चल्ने छ WhatsApp

एजेन्सी । केहि दिनदेखि रिलायंस जियो (Reliance Jio)ले आफ्नो सस्तो 4G फीचर फोन लन्च गरेको थियो । लन्चसँगै मार्केटमा कम्प्टीशन बढाएको छ लाखौं मानिसले रिलायंसको यो सस्तो फोन को प्री–बुकिंगको समयमा नै बुक गरिएको थियो अब यस फोनको डिलीवरी प्राप्तक हुन सुरु भइसकेको छ । वितेका दुई दिनमा यस फीचर्सलाई लिएर खबर चलेको थियो । त्यस समय खबर थियो कि रिलायंस जियो (Reliance Jio) को यो 4G फीचरमा व्हाट्साएप (WhatsApp)  चल्दैन । अब यो लाखौं यूजर्सको हातमा आइसकेको छ भने केही मानिसहरुलाई यस फीचर्सको बारेमा जानकारी छैन रिलायंस जियोको यो 4G  फीचर फोनमा WhatsApp को अफिसियल एप छैन । तर, YouTube मा भाइरल भएको थियो कि एक ट्रिकमा कुनै यूजर्स यसमा व्हाट्साएप (WhatsApp) चलाउने तरीका बताइएको छ फोनको डिलीवरी हुनुभन्दा पहिला यो यूजरको विषयलाई लिएर परिशान थिए कि यसमा मैसेजंर एप व्हाट्सएप चल्दैन जियो नि फोनमा आधिकारिक रुममा WhatsApp  दिइएको छैन । तर, एक ट्रिकको मद्दतबाट यसमा WhatsApp  चलाउन सकिन्छ । यो ट्रिक केहि दिनमा नै  YouTube मा भाइरल भइरहेको छ । केही यूजर्सले  YouTube  मा यो ट्रिकलाई शेयर गरीएको छ । यदि तपाईसँग पनि जियोको फोन छ भने व्हाट्सएप (WhatsApp) ओपन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?